एप्पलले एकै दिनमा गुमायो ७५ अर्व डलर

न्यूयोर्क । अमेरिकी प्रविधि सम्वन्धी कम्पनी एप्पलले एकै दिनमा ७५ अर्व डलरभन्दा बढि गुमाएको छ । एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयर मुल्यमा गिरावट आएको हो । अमेरिकी शेयर बजार वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्किएको हो । एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको … Continue reading एप्पलले एकै दिनमा गुमायो ७५ अर्व डलर